Search

 

HOME  |  HISTORY  |  ABOUT US  |  CONTACTS

 
 
NEWS    
UPCOMING & PAST EVENTS    
SAHARA MEMBERS    
PLAYERS    
PHOTO GALLERY    
ACADEMY    
EDUCATION    
HEALTH & ENVIRONMENT    
 
 

Event's Photo

Banner Exchange

 

News

वर्षाका कारण आहा गोल्डकपको पहिलो सेमिफाइनल खेल स्थगित
[February 8, 2012]

पोखरामा जारी आहा गोल्ड कप फुटवल प्रतियोगिता अर्न्तर्गत बुधबार हुने भनिएको पहिलो सेमिफाईनल खेल वर्षाका कारण स्थगीत भएको छ भने अन्य खेल तालिका यथावत रुपमा संचालन हुने सहारा क्लबले जनाएको छ । read more...


आहाको भेटमा मनाङद्वारा पुलिसमाथि हृयाटि्रक
[February 7, 2012]

पोखराको मैदानमा फाइनल खेल्ने नेपाल पुलिस क्लबको बानीलाई लक्ष्मी हुन्र्डाई मनाङ मर्स्याङदीले हर्टाईदिएको छ ।read more...


दसौ आहा गोल्डकपको सेमिफाइनलमा जाउलाखेल क्बल
[February 6, 2012]

अतिरिक्त समयमा दुर्इ गोल गरेपछि डिफेन्डिङ च्याम्पियन मेगा थ्रीस्टारलाई आहाको दशौं सस्करणको पहिलो भेटमा सामसुङ जावलाखेलले ३-१ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरेको छ । read more...


दसौ आहा गोल्डकपको सेमिफाइनलमा अफ्रिकन यूनाइटेड
[February 6, 2012]

चौथो आहा गोल्डकपको उपाधि विजेता अफि्रकन यूनाइटेडले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अर्न्तरले पाखा लगाउदै पोखरा रगंशालामा जारी दसौ आहा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ । read more...


पूणे फुटबल क्लब दशौं आहा गोल्ड कपको सेमिफाइनलमा
[February 4, 2012]

घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध पादै विदेशी आमन्त्रित टोली पुर्र्णो फुटबल क्लब भारतले दसौ आहा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । read more...


दशौं आहा गोल्ड कपको क्वाटर फाइनलमा मनाङ मस्यार्ङर्दी
[February 3, 2012]

उपाधिको दावेदार मानिएको मनाङ मस्यार्ङर्दी क्लबले एन्फा यू १७ लाई २-० गोलले पाखा लगाउदै पोखरा रगंशालामा जारी दसौ आहा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । read more...


पहिलोपटकमै जावलाखेल आरसिटीभन्दा अगाडी
[February 3, 2012]

कर्ण लिम्बुको दुर्इ गोलको मदतले सामसुङ जावलाखेल युथ क्लबलाई जारी दशौँ आहा गोल्ड कपको क्वार्टरफाईनलमा पुगेको छ । read more...


अफ्रिकनसंग रुपन्देहि ११ पराजित
[February 1, 2012]

चौथो आहा गोल्डकप विजेता विदेशी टिम अफ्रिकन युनाईटेड क्लब जारी दशौँ आहा गोल्ड कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । read more...


दशौं आहा गोल्डकप शुरु धरानमाथि सहाराको कठिन जित
[January 31, 2012]

धरान फुटबल क्लबमाथि कठिन जित आत्मसात गर्दै सहाराले घरेलु मैदानमा आहाको सयौं खेलको सस्ंकरणलाई यादगार बनाएको छ । read more...


दशौं आहा गोल्डकप माघ १७-२८,गोल्डपमा अफ्रिकन युनाइटेड सहित १२ टोलीको सहभागीता
[January 25, 2012]

चौथो आहा गोल्डकप विजेता अफ्रिकन युनाइटेड क्लब छ वर्षछि दशौं आहा गोल्डकपमा पोखरामा मैदानमा खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि उचालेको अफ्रिकन युनाइटेडले पोखराको मैदानमा दोस्रो पटक उपस्थिति जनाउने सहारा क्लबले जनाएको छ । read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 - Next Page »

 

© Copyright 2007 Sahara Club Pokhara, All Rights Reserved
Powered by: www.pokharacity.com